Codeable.io is supporting WordCamps Kathmandu regularly. It’s an honor for me that I am representing as Codeable Community Lead for Nepal.
0
Codeable.io is supporting WordCamps Kathmandu regularly. It’s an honor for me that I am representing as Codeable Community Lead for Nepal.
0सबैले कत्तिको चुनाव लागेको छ भनेर सोध्न थालिसके, तर नेताहरु अझै मन्द गतिमा वरिपरि हेर्दै आफूलाई नियाल्दै मुस्कुराइ रहेछन। हामी जनताहरु जहिले नेताको पछि लाग्छाै – चुनावको बेला भोट माग्न, अनि अरु बेला फलानोले यो गर्दिएन त्यो गर्दिएन भनेर गाली गर्न। तर आखीर पछि लाग्न छोड्दैनाै। अब आउने यो चुनावमा कि उल्टो गर्ने हो? हामीRead more
3In the Web Market, every Year there are plenty of job opportunities in WordPress. You can be Designer, Developer, Content Writer, or Marketer.
1It’s been more than 3 yrs that Codeable officially launched and I feel proud saying that I am one of the 1st Certified Developer.
3साँचिकै आज मलाई काँग्रेसी भन्न लाज लागेको छ! जहा भट्राचारीको बिल्ला लगाएर खुलमखुला १ सय २१ किलोग्रामको माला लगाएर लोकलाज पचाएर अनि सबैको हासोको पात्र बनेका खुमबहादुर खड्का जस्ताले सबैभन्दा धेरै मत पाउछन्, त्यहा लोकतन्त्रको वकालत गरेर हिड्ने नरहरि, गगन जस्ताले कहिले ठाउँ पाउलान त!
2Its an honor receiving the Certificate for Certified Codeable Expert Developer from Codeable.
0राजनीतिक ब्यक्तित्वहरु अझै माैन देख्छु, कहि कतै आशाहरु छन् भनेर कुरेर बसेका झै लाग्थ्यो तर वास्तविकता त अझै नाजुक पो देखियो।
केही दिनको गुनासो हो यो, १-२ दिनमा आफै नाकाबन्दी हट्छ भनेर मोदीको अमेरिकी भ्रमण सकेर ईण्डिया फर्किने दिन पो कुरिरहेको जस्तो लाग्दैछ कता कता!
वास्तबिक राजनेता भएर देशलाई अस्थिरताबाट मुक्त बनाउने जिम्मा त छदैछ तर तत्काललाई भारतीय रवैयाबाट छुटकारा दिलाउनु अनि नजिकिदै गरेको राष्ट्रिय चाँड पर्वलाई ध्यान दिदै यथाशिघ्र नाकाबन्दी जस्ता समस्याबाट आफ्ना जनतालाई मुक्त दिलाउनु नै सहि राजनेताको कर्तव्य हुन जान्छ।
4