डर खै के को डर भन्थे, मुटु कापेको थाहा नहुदो रहेछ,
अनुहारमा जति त्रास देखे पनि, दाँत देखाएर हासे जस्तो ।
एउटा साधारण मान्छे, मात्र बाँच्न पाए जस्तो ।।
छरिएका छन् सबैतिर, एउटा जीवन जिउने बहाना गरे जस्तो ।।।