सबैले कत्तिको चुनाव लागेको छ भनेर सोध्न थालिसके, तर नेताहरु अझै मन्द गतिमा वरिपरि हेर्दै आफूलाई नियाल्दै मुस्कुराइ रहेछन। हामी जनताहरु जहिले नेताको पछि लाग्छाै – चुनावको बेला भोट माग्न, अनि अरु बेला फलानोले यो गर्दिएन त्यो गर्दिएन भनेर गाली गर्न। तर आखीर पछि लाग्न छोड्दैनाै। अब आउने यो चुनावमा कि उल्टो गर्ने हो? हामीRead more
3
