म बाँचिरहेछु एक मीठो सपनामा
म हाँसिरहेछु एक सुमधुर सम्झनामा
यथार्थ मेरो यही हो
केबल मैमाथि समाहित छ
टुटेफुटेका आशाका किरणहरु
किन हो कहिलेकाँहि चकमकाउन लाग्छ।।बिरहीको बिरहमा
कति पल रोइरहे एक्लैबसिँ तड्पिरहे
मायालुको सम्झनामा
कैयैाँ रात जागै बसे भित्रभित्रै छटपटिरहे।।आफ्नै सम्झि माया गरे
धोका तिमले दिईगयैा
सुखदुखमा साथ दिनछु भन्थ्यैा
सवै भुलि पलायन भयैा।।गल्ति आखीर मेरै हो
मैले धेरै माया गरे
सजाँय म भोगिरहेछु
तिमीबिना बाँचिरहेछु।।हरेक पल हरेक क्षण
तिमीलाई नै सम्झीबस्छु
मलाई छोडी कहाँ गयाैं
एक्लै म टुटिसके
आखीर यो हृदयलाई जोड्ने
तिमीले कहिले प्रयाश नै गरेनाै।।
Hits: 12
0
Leave a Comment