मेरो पुस्ताको नेता भनेर सम्पर्ण युवा जमातले भन्दै गर्दा काठमाण्डाैं क्षेत्र नं ४ को मतदाताको नाताले गगन थापालाई मैले व्यक्तिगत रुपमा नजिकबाट चिन्ने र बुझ्ने माैका पाएको छु र यो मेरो लागि गर्वको कुरा पनि हो।
0मेरो पुस्ताको नेता भनेर सम्पर्ण युवा जमातले भन्दै गर्दा काठमाण्डाैं क्षेत्र नं ४ को मतदाताको नाताले गगन थापालाई मैले व्यक्तिगत रुपमा नजिकबाट चिन्ने र बुझ्ने माैका पाएको छु र यो मेरो लागि गर्वको कुरा पनि हो।
0गलत बिचार राख्ने भन्दा त्यो सोचलाई समर्थन गर्नेलाई हामीले समाजबाट GO BACK गर्न सक्याै भने देश, समाज परिबर्तन हुन कत्ति पनि समय लाग्दैन।
0बुढानिलकण्ठ नगरपालिकामा तालावन्दी गरिएको छ । श्रावण १६ देखी भाद्र ३ गते सम्म गरिएको मतदाता नामावली संकलन एमाले नेताको घरमा गरिएको पाइएको छ।
5सबैले कत्तिको चुनाव लागेको छ भनेर सोध्न थालिसके, तर नेताहरु अझै मन्द गतिमा वरिपरि हेर्दै आफूलाई नियाल्दै मुस्कुराइ रहेछन। हामी जनताहरु जहिले नेताको पछि लाग्छाै – चुनावको बेला भोट माग्न, अनि अरु बेला फलानोले यो गर्दिएन त्यो गर्दिएन भनेर गाली गर्न। तर आखीर पछि लाग्न छोड्दैनाै। अब आउने यो चुनावमा कि उल्टो गर्ने हो? हामीRead more
3साँचिकै आज मलाई काँग्रेसी भन्न लाज लागेको छ! जहा भट्राचारीको बिल्ला लगाएर खुलमखुला १ सय २१ किलोग्रामको माला लगाएर लोकलाज पचाएर अनि सबैको हासोको पात्र बनेका खुमबहादुर खड्का जस्ताले सबैभन्दा धेरै मत पाउछन्, त्यहा लोकतन्त्रको वकालत गरेर हिड्ने नरहरि, गगन जस्ताले कहिले ठाउँ पाउलान त!
2राजनीतिक ब्यक्तित्वहरु अझै माैन देख्छु, कहि कतै आशाहरु छन् भनेर कुरेर बसेका झै लाग्थ्यो तर वास्तविकता त अझै नाजुक पो देखियो।
केही दिनको गुनासो हो यो, १-२ दिनमा आफै नाकाबन्दी हट्छ भनेर मोदीको अमेरिकी भ्रमण सकेर ईण्डिया फर्किने दिन पो कुरिरहेको जस्तो लाग्दैछ कता कता!
वास्तबिक राजनेता भएर देशलाई अस्थिरताबाट मुक्त बनाउने जिम्मा त छदैछ तर तत्काललाई भारतीय रवैयाबाट छुटकारा दिलाउनु अनि नजिकिदै गरेको राष्ट्रिय चाँड पर्वलाई ध्यान दिदै यथाशिघ्र नाकाबन्दी जस्ता समस्याबाट आफ्ना जनतालाई मुक्त दिलाउनु नै सहि राजनेताको कर्तव्य हुन जान्छ।
4